Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


चिसो बढ्यो सर्तक रहन आग्रह

काठमाडौं । देश भर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज बिहान ४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय…