Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


झापा र पवर्तमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काझापा/पर्वत । झापा र पर्वतमा सवारी दुर्घटना हुँद एक बालकसहित दुई जनाको मृत्यु भएको छ । झापाको बाह्रदशी गाउँपालिका त्रिवेणी चोकमा बसले भ्यानलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् । शनिबार चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बससँग विपरीत दिशाबाट आउँदै गरेको भ्यान ठोक्किएको थियो । दुर्घटनामा…