Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

लमजुङ, मंसिर २३ । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका…