Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पोर्चुगलदेखि काठमाडौं साइकलमा सरर, ११ दिनमा पुगे सगरमाथा आधार शिविर

नरेन्द्र मानन्धरकाठमाडौं । नेपालमा साहसिक पर्यटन अन्तर्गत साइकल यात्राले पनि गति लिन थालेको छ । यसको प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै चासो नदेखाए पनि व्यक्तिगत रूपमै मानिसहरूले नयाँ–नयाँ ठाउँलाई आफ्नो गन्तव्य बनाइरहेका छन् । नेपालमा साइकल चढ्नु कसैको बाध्यता र रहर, कसैको आवश्यकता र आडम्बर पनि बनेको छ । पछिल्लो समय यो साहसिक पर्यटनको रूपमा…