Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


भक्तपुरमा कुटपिटबाट एक जनाको हत्या

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै एक युवकको हत्या भएको छ । बालकोट बंगलामुखी देखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनि खाली जग्गामा अज्ञात व्यक्तिहरुको कुटपिटबाट सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मंगलबार…