Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


बाल अभियन्ता प्रेन्साले गृहमन्त्रीलाई दिइन अपराधबाट देश जोगाउने सुझाव

काठमाडौं, साउन ३ । बाल अभियन्ता प्रेन्सा रेग्मीले समाजमा बढेका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधबाट देशलाई जोगाउन सुझाउनुभएको छ । आइतबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर उहाँले जघन्य अपराधबाट मुक्ति दिँदै महिला र बालबालिकालाई सुरक्षा दिन कडा कानून बनाउन सुझाउनु भएको हो । समाजमा नकारात्मक प्रभाव धेरै परिरहेकोे बताउँदै अभियन्ता रेग्मीले साना बालबालिकालाई…