Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


सर्लाहीमा नौ दिनको शिशुसहित तीन जनाको शव भेटियो

सर्लाही । ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । पोखरीमा डुबेको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । करिव २५–२६ वर्षकी रिकेवादेवी, १८ महिनाकी छोरी रमा र नौ दिनका छोरासहित गए राति घरबाट निस्केकी थिइन् । उनीहरु तीनै जनाको शव बिहान पोखरीमा…