इलाम । इलामको सूर्योदय नगरपालिका– ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागी भएको छ । दिनेश माझीले सञ्चालन गरेको उद्योगमा गएराति १२ बजेबाट आगालागी भएको हो । विद्युत् चुहावटबाट आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया, प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पूर्वाधार गरी करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सुरक्षा…