काठमाडौं, साउन १४ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना (कोभिड १९) को सम्भावित तेस्रो लहरलाई ध्यान दिदैँ स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रवन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले कोभिड १९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिदैँ सम्भावित तेस्रो…