Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


छ पुस्तादेखि ढिके नुनको व्यापार, ७ दशक कटेकी सुवर्णको लोभलाग्दो सक्रियता

नरेन्द्र मानन्धरकाठमाडौं । झण्डै दुई हजार वर्ष पुरानो काठमाडौंको असन बजार । काठमाडौंमा ठूला–ठूला सपिङ मलहरू खुले पनि धेरैको रोजाइमा असन बजार पर्छ । हुन पनि असनमा नपाइने भन्ने कुनै सामान नै हुँदैन । लामो कालखण्ड बिताएकाले होला असनको व्यापारमा पुस्तान्तरण पाइन्छ । सुन्दा पत्याउन गाह्रो तर यहाँ ६ पुस्तादेखि ढिके नुनको व्यापार गरिरहेका व्यापारी…