काठमाडौं, साउन १२ । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ वर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा बसेर माटाका मुर्ति बनाउने कला सिकेर घर फर्किएका उनले गाउँमा माग गरे अनुसारको मूर्ति बनाउन सुरुवात गरेका हुन् । उनी…