Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


गल्याङ नगरपालिकाद्वारा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ–दहीचिउरा कार्यक्रम सम्पन्न

सागर न्यौपाने,स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिवस विविध कार्यक्रम गरी मनाएको छ। कृषि उत्पादन वृद्धि, किसानको सम्मान तथा परम्परागत कृषि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, किसान तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। असार १५ अर्थात् राष्ट्रिय धान दिवस। यही अवसरमा गल्याङ नगरपालिकाले सामूहिक धान रोपाइँ…