Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


देशका ६ प्रदेशमा आज दिउँसाेदेखि भारी हिमपात र वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। आइतबार बिहान मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हाे। कोशी र गण्डकी प्रदेशमा भने आंशिक बादल लागेको छ। साथै तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएकाे हाे। त्यस्तै, आइतबार दिउँसो भने गण्डकी, लुम्बिनी, कर्णाली,…