Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


कोटेश्वरबाट ११० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई युवक पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–५ बस्ने २२ वर्षीय सरोज दवाडी र सोही स्थानका २२ वर्षीय सुगम काकी रहेका छन्। प्रहरीका अनुसार बिहीबार (फागुन २६) कोटेश्वर क्षेत्रमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ११०…