Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


ओली र लेखकविरूद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चकाे अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ। अदालतले शुक्रबार सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। न्यायाधीश नृपध्वज निरौलाको इजलासले…