Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


टेलिकमले ल्यायो नमस्ते रिकरिङ प्याक

काठमाडौं ।नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्सक्रिप्सन आधारित मोडल अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ । यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने आवश्यकता नरहने जनाइएको छ । यो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण…