Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

काठमाडाैं । डा. निकोलस भुसाललाई गोरखाबाट पक्राउ परेका छन्। सामाजिक सञ्जाल मार्फत उत्तेजक सन्देश प्रवाह गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–८, रानीवनस्थित ऋषिको कुटीबाट भुसाललाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय गोरखाले भुसाल सोमबार साँझ गोरखा पुगेको खबर पाएसँगै खोजी गर्दा ऋषिको कुटीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जनाएकाे छ। उनलाई काठमाडौं पठाउने तयारी भइरहेको पनि प्रहरीले…