Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


आगजनी, तोड्फोड र लुटपाट गर्ने व्यक्तिमाथि कडा कारबाही गर्न सरकारसँग अध्यक्ष ढकालकाे माग

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोड्फोड लुटपाट गर्ने व्यक्तिमाथि कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको छ। काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २ दशमलव ० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले आगजनी, तोड्फोड लुटपाट गर्नेमाथि कडा भन्दा कडा…