Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


महालक्ष्मी नगरपालिकाद्वारा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सञ्चालन

ललितरपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले साेही अभियानको शुभारम्भ गरेको हो। यस वर्षको अभियानको नारा ̎प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौं ̎ भन्ने रहेको छ। अभियानको शुभारम्भ गर्दै नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले महिला र बालबालिका विरुद्ध हुने हिंसा…