काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिकदेखि सामान्यतया सफा मौसम कायम छ। शनिबार कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली…