Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


देशका-३ प्रदेशमा आज दिउँसाेदेखि हल्का वर्षा र हिमपात हुने

काठमाडाैं । हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।आइतबार बिहान कोशी प्रदेशको पहाडी-हिमाली भू-भाग आंशिक बादल लागेको हाे । साथै तराईका भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, आइतबार दिउँसो भने कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे ।…