Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


काठमाडाैं महानगरमा एउटै क्षेत्रका कर्मचारीको समूह बनाएर आलोपालो गाडी प्रयोग

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले इन्धन खपत घटाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराएको गाडीलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएकाे जनाएकाे हाे । साेही कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट…