Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सहकारी पीडितको प्रदर्शन आज पनि जारी

काठमाडाैं। सहकारी पीडितहरुले आफ्नो बचत रकम फिर्ताको माग गर्दै प्रदर्शलाई जारी राखेका छन्। सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलबार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, सहकारी बचत हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने तथा तत्कालीन सरकारले गरेका…