Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


पोखरामा पनि निःशुल्क रूपमा सटल बस सेवा सञ्चालन

काठमाडाैं । पोखरा महानगरपालिकाले कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क सटल बस सेवा सञ्चालन गरेकाे छ। महानगरले नयाँ वर्ष २०८३ को अवसर पारेर साेही विमानस्थलदेखि अम्मरसिंह चोकसम्म मंगलबारदेखि निःशुल्क सटल बस सेवा सञ्चालन गरिएको हो । महानगरका प्रमुख धनराज आचार्यले निःशुल्क सटल बस सेवाको शुभारम्भ गर्नुभयो । महानगरको पहलमा महानगर यातायात प्रालि, कृषि विकास बैंक र…