Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


राष्ट्रिय स्तरकाे सार्वजनिक वक्तृत्वकला प्रतियोगिताकाे फिनाले भाेलि हुँदै

काठमाडौं । नेपालका ७७ वटै जिल्लाका युवाहरूको सहभागितामा ‘राष्ट्रिय स्तरिय सार्वजनिक वक्तृत्वकला प्रतियोगिता–२०२६’ को ग्राण्ड फिनाले भोलि मङ्गलबार काठमाडौँमा हुँदैछ। The Rising Youth Network (आरवाईएन) ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। मध्यबानेश्वरस्थित Global School of Law मा हुने फाइनलमा तीन चरण पार गरेका उत्कृष्ट १० प्रतिस्पर्धीले ‘राष्ट्र निर्माण’, ‘युवा नेतृत्व’, ‘महिला सशक्तीकरण’ र…