Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतना कार्यक्रम

वीरबहादुर बम,मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले समुदायस्तरमा जनचेतना कार्यक्रमलाई तीव्रता दिएको छ। “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत सडकमै जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो। मुगुको सदरमुकाम गमगढी बजारस्थित न्युरोडमा आज दिउँसो आयोजित कार्यक्रममा प्रहरी सहायक निरीक्षक पृथ्थीराज शाहीले सहजीकरण गर्दै स्थानीयवासी, सवारी चालक तथा पैदलयात्रीलाई ट्राफिक नियम पालना, सावधानी अपनाउने उपाय तथा…