Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


काठमाडाैंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडाैंको टोलीले काठमाडाैंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ गरेकाे छ। साेही टोलीले नयाँ बसपार्क, कलङ्की र बल्खुबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो । ती ठाउँमा सञ्चालित टिकट काउन्टरमा आफूहरूले भनेको गाडीमा यात्रा गर्नुपर्छ भनी यात्रुलाई जबरजस्ती तान्ने र दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको…