काठमाडौं । नेकपा एमालेकी लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई आइतबार राति धुम्बाराहीको घरबाट पक्राउ गरेको हो । २०८१ जेठमा काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई शर्माले घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो । त्यतिबेला मेयर…