सुर्खेत, असार ११ । कर्णालीमा कोरोना संक्रमणका ७२ जना थपिएका छन् । प्रदेश अस्पाल सुर्खेत, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ७२ जना संक्रमित फेला परेका हुन । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार ४ सय ७ पुगेको छ । कर्णाली प्रदेशमा संक्रमण निको भइ घर…