Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सुदूरपश्चिममा थप ४२ जनामा कोरोना, डोटीमा २३, कैलालीमा १८ जना थपिए

बिराज रोस्यारा (इमेज) कैलाली, साउन १३ । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । यहाँ पछिल्लो २४ घन्टामा १३४ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये डोटीका २३ जना,…