सुनसरी, साउन १५ । प्रदेश नम्बर–१ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्बुमा दुई/दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका पाँच पुरुष र तीन महिला, झापाको शिवसताक्षीका तीन पुरुष, दमककी एक महिला, सुनसरीको धरान र इटहरीका एक/एक पुरुष, उदयपुरको वेलकाका एक…