Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


सेती अस्पतालको प्रयोगशालामा आकस्मिकबाहेक कोरोना परीक्षण बन्द

कैलाली, असोज २८ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण बन्द गरिएको छ । आकस्मिकबाहेकका नमुना परीक्षण बन्द गरिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका लागि आवश्यक पर्ने 'पीसीआर किट' नभएकाले सबै नमुनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका इन्चार्ज रमेश शाहीकाअनुसार प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौंबाट किट बोकेको सवारी हिँडेको छ ।…