Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


वीरगञ्ज कोरोना ‘हव’ बन्दै, ४४ प्रहरीसहित १ सय ४१ जना नयाँ संक्रमित थपिए

वीरगञ्ज । वीरगञ्जमा १ सय ४१ नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् । १ सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् । नयाँ थपिने संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने…