पर्सा, साउन १८ । पर्सामा सोमबार (भोलि) बाट लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बसेको बैठकले पर्सामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागु हुने गरी निषेधज्ञा गर्ने निर्णय गरेको हो । यस्तै भारतसँग सीमा जोडिएका नाकाहरू तथा खुला सीमाबाट जुनसुकै मानिसहरूको आवगमन निषेध गरिएको छ…