Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


प्रदेश १ मा ८७० जना संक्रमित थपिए

विराटनगर, कात्तिक ४ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो दैनिक सङ्क्रमण सङ्ख्यामा अहिलेसम्मकै उच्च हो । थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, सङ्खुवासभा र तेह्रथुममा २र२ , धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एकएक र…