Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


रानीपोखरी गुरुयोजनाको काम चरणबद्धरुपमा हुन्छ : मेयर शाक्य

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणबद्धरुपमा अगाडि बढाउने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी गुरुयोजनाअनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणबद्धरुपमा निर्माण गरिने बताउनुभयो । रानीपोखरीको मुख्य प्रवेशद्वार र ऐतिहासिक पार्टीलगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै, गुरुयोजनाअन्तर्गत् त्रिचन्द्र कलेज,…