Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


शितगंगा नगरपालिकाका किसानलाई ५१ लाख ८० हजार अनुदान

अर्घाखाँची । शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पु¥याउन अनुदान रकम वितरण गरेको छ । सहकारी मार्फत खसी–बाख्रा बजारीकरण गर्न १ सय ४० उद्यमीलाइ ५१ लाख ८० हजार रुपैया अनुदान स्वरुप वितरण गरिएको हो । नगरपालिकाले २० लाख रुपैया कृषिजन्य उत्पादनका आधारमा अनुदान दिने गरेको नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो । अनुदानले किसानको उत्पादन वृद्धि हुने…