Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कर्मचारीमा कोरोनापछि सुदूरपश्चिमका दुई स्थानीय तह ‘सिल’

कैलाली, असोज २१ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका दुईओटा स्थानीय तह 'सिल' गरिएको छ । कार्यालयमा कार्यरत् कर्मचारीमा कोरोना देखिएपछि कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय सिल गरिएको हो । कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका कार्यालय एक हप्ता सिल गरिएको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताउनुभयो । आउँदो आइतबारसम्म सबै…