Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रदेश ५ मा स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालन

बुटवल, साउन ६ । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्दै नागरिकको जीउधनको संरक्षण गर्न निःशुल्क हेल्पलाइन सेवा सञ्चालन गरिएको हो । हेल्पलाइन सेवाको मंगलबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुभारम्भ गर्नुभयो । उहाँले हेल्पलाइन सेवाले आपत्कालीन…