भक्तपुर । मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आइतबार(आज)बाट लागू हुने गरी १० दिनसम्मका लागि लकडाउन गरिएको छ । आजबाट भदौ ९ गते सम्म लागू हुनेगरी लकडाउन गरिएको थिमी नगरपालिकाले जनाएको छ । यो अबधिभर सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्न दिइनेछैन । कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै नगरपालिकाले हिजो राती विज्ञप्ति जारी गर्दै नगर क्षेत्र…