Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


वाग्मती सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न तीन अर्ब लगानी गर्ने

काठमाडौं । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी गर्ने भएको हो । कार्यक्रमलाई व्यवस्थित, सरल, एवं पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री…