Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


प्यूठानका दुईवटा वडा आजवाट ‘सिल’

प्युठान । प्यूठान नगरपालिकाको वडा नम्बर– ७ र ८ मा आज सिल गरिएको छ । पालिकामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएको भन्दै प्यूठानको प्रमुख व्यापारिक केन्द्र बागदुला, पुण्यखोला, मरन्ठाना लगायतका क्षेत्रलाई पूर्ण रुपमा सिल गरिएको हो । हिजो बसेको नगर स्तरीय बैठकले आजदेखि २५ गतेसम्मका लागी सिल गर्ने निर्णय गरेको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले…