Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मकद्धारको शिलान्यास

ललितपुर, असोज २ । ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ । उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गर्नुभयो । परिसरमा चारवटा घाट छन् । उक्त घाटमा ललितपुरका धेरै धेरै थरका नेवारको दाहसंस्कार गरिन्छ । शिलान्यास गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले…