प्रदेश १ मा निजी पिसिआर ल्याव सञ्चालनमा • Image Khabar Image Khabar


प्रदेश १ मा निजी पिसिआर ल्याव सञ्चालनमा


Imagekhabar
६ कार्तिक २०७७, बिहीबार २०:१०

प्रदेश १ मा निजी पिसिआर ल्याव सञ्चालनमा

विराटनगर, कात्तिक ६ । निजी क्षेत्रको लगानीमा प्रदेश १ मा पहिलो पटक कोरोना परीक्षण गर्ने ल्याव सञ्चालनमा ल्याइएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबको उद्घाटन गर्नुभएको हो ।

५ करोडको लगानीमा पीसीआर ल्याब सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्