विराटनगर, कात्तिक ६ । निजी क्षेत्रको लगानीमा प्रदेश १ मा पहिलो पटक कोरोना परीक्षण गर्ने ल्याव सञ्चालनमा ल्याइएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबको उद्घाटन गर्नुभएको हो ।
५ करोडको लगानीमा पीसीआर ल्याब सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्