Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


गोदावरी नगरपालिकाका प्रमुख महर्जन दम्पतीलाई कोरोना पुष्टि

ललितपुर, असोज ९ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गंगामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय…