Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


कानुन निर्माणमा ढिलाईः दुई सय भन्द बढी कानुनले पूर्णता पाएन

काठमाडौं, असार ३१ । संविधानतः आगामी फागुन ३ गतेभित्र संघीय संरचनाअनुसार सबै कानुन निर्माण तथा परिमार्जन गरिसक्नु पर्नेछ । संसद कामविहीन जस्तै छ, संघीय संरचना अनुसारका कानुन निर्माणमा सरकारले कम प्राथमिकता दिँदा नयाँ बनाउनुपर्ने तीन दर्जन कानुन र संशोधन गर्नुपर्ने सयौं कानुन बाँकी समयमा तयार हुनेमा आशंका बढ्दै गएको छ । संविधानले फागुन ३ अर्थात…