बिराज रोस्यारा (इमेज) कैलाली, असार २३ । प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय सरकारले जनतालाई केन्द्रमा राखेर जनताको आवश्यकतानुसारको योजना बनाउनुपर्ने बताएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको तेस्रो नगरसभा समापन कार्यक्रममा बोल्दै उनले कतिपय स्थानीय सरकारमा अधिकार र क्षमताको अन्तरविरोध देखिरहेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे । अधिकार र क्षमताबीच सन्तुलन मिलेन भने…