Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


अन्तरराष्ट्रिय शान्ति पुरस्कार युनेस्कोका प्रतिनिधि मेनहर्टलाई

काठमाडौं, असार १९ । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तराष्ट्रिय शान्ति पुरस्कार डा डिल्लीरमण रेग्मी पुरस्कार–२०७४ आज यहाँ प्रदान गरेको छ । रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि रु १ लाखसहित सम्मानपत्र भने रेग्मी अन्तराष्ट्रिय शान्ति पुरस्कारमा गौतम बुद्धको…