Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


जलेश्वरका सातजना वडाध्यक्ष आन्दोलनमा, आमरण अनशनमा बस्ने चेतावनी

गौशाला, असार १३ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव र १० का विकाउ दास आन्दोलनमा उत्रेका छन् । उनीहरुले मंगलबार…