Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


कर्मचारी समायोजन अध्यादेश संशोधन गर्न माग

काठमाडौं, पुस १० । स्थानीय तहका कर्मचारीहरुले सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश संशोधन गर्न माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित विरोध कार्यक्रममा उनीहरुले अध्यादेश संशोधन गरी स्थानीय तहका कर्मचारीलाई पनि निजामती कर्मचारीसरह सेवा–सुविधा दिनुपर्ने, अस्थायी कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने, सम्मानजनक हिसाबले कर्मचारी समायोजन हुनुपर्ने माग गरेका छन् ।  नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रीय अध्यक्ष हिमप्रसाद…